Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


निःशुल्क बेड कागजमै सीमित (भिडियाे रिपाेर्ट)

विराज रोस्यारा, कैलाली । ले विपन्न र असहाय नागरिकका लागि अस्पतालहरूमा १० प्रतिशत बेड निःशुल्क गर्ने नीति ल्याएको वर्षौँ भइसक्यो। तर, सुदूरपश्चिम प्रदेशमा यो कार्यक्रम अझै प्रभावकारी बन्न सकेको छैन।

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (माघ १५) डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गर्ने तयारी गरिएको

अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालहरुको

रुसले गरेको मिसाइल आक्रमणबाट युक्रेनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

एजेन्सी । रुसले युक्रेनका विभिन्न शहरमा प्रहार गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । युक्रनेका उत्तरी क्षेत्रमा रहेको उर्जा केन्द्रमा आक्रमण गरेको केही समयपछि राजधानी किभमा गरेको

अस्पतालहरुको सुधार गर्नु नै मेरो मुख्य लक्ष्य हो : मन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो । मन्त्री

अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा लापरवाही

काठमाडौं । अस्पतालहरु तथा विभिन्न स्वास्थ्य संस्थाहरुले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा लापरबाही गर्ने गर्दा जनस्वास्थ्यमा असर पुग्ने देखिएको छ । राजधानीकै केही अस्पतालहरुले सही तरिकाबाट फोहोर व्यवस्थापनमा ध्यान दिएका छैनन्

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । चिकित्सकमाथि हातपात भएको भन्दै पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै गत शनिबार बिरामीका आफन्तले हातपात

गाजाको शिविरमा इजरायली हमलाः १४ को मृत्यु

एजेन्सी । इजरायलले गाजापट्टीको प्रमुख अस्पताल अल अक्सा परिसरको शिविरमा आक्रमण गर्दा १४ जनाको मृत्यु भएको छ । गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाइ आक्रमण परी

चिसापानी अस्पतालले निःशुल्क कृतिम हातखुट्टा राख्ने

नवलपरासी । हातखुट्टा गुमाएर अपाङ्ता भएका व्यक्तिहरुलाई नवलपरासीको बर्दघाटस्थित चिसापानी सरकारी अस्पतालले निःशुल्क कृतिम हातखुट्टा राखिदिने भएको छ । अस्पतालमा कृतिम हातखुट्टा केन्द्र सुरु भएसँगै उक्त सेवा सुरु गरिएको हो

अस्पतालमा चिकित्सकको सुरक्षाका लागि सुरक्षाकर्मी राख्ने मन्त्री बस्नेतको भनाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताउनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले