Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


होटल, सपिङ मल र रेष्टुराँमा कार्यरत कर्मचारीको आफ्नै खर्चमा पिसिआर परीक्षण गराउः स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पिसिआर परीक्षण गराउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै यस्ता व्यवसायमा संलग्न हुने र धेरै मानिसहरुको सम्पर्कमा आउने व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढेकोले अनियार्य पीसीआर जाँच गर्नुपर्ने जनाएको हो । नेपालका घना…