Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सिरहामा कोरोनाका कारण थप एकको मृत्यु, मृतकको गाउँमा आजबाट निषेधाज्ञा जारी

सिरहा । कोरोनाका कारण सिरहामा थप एक पुरुषको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउंपालिका १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण कोसी अञ्चल अस्पताल विराटनगरमा गएराती मृत्यु भएको हो । ज्वरो, टाइफाईड र स्वाश प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि बुधबार विराटनगर लगिएको थियो । घरमै उपचार गराइरहेका उनलाई असहज महसुस हुन थालेपछि विराटनगरस्थित…