काठमाडों । रूसले मान्यता दिएको कोरोना भाईरसविरुद्धको खोपको तेस्रो चरणको परिक्षण हुन बाँकी नैं रहेको दावी अमेरिकाले गरेको छ । अमेरिकाका स्वास्थ्य मन्त्री एलेक्स एजारले रुसले खोपजस्तो गम्भिर विषयमा समेत हल्का राजनीतिक प्रचारबाजी गर्न खोजेको आरोप लगाएका हुन् । अहिलेको प्रतिस्पर्धा कसले सबभन्दा पहिला खोप ल्याउँछ भन्दापनि कति सुरक्षित र प्रभावकारी खोप ल्याउछ भन्ने रहेको…