काठमाडौं, भदौ २ । मंगलबार देशभर कोरोनाका १०१६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०१६ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मंगलबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २५७ पुगेको छ । विगत २४ घण्टामा ८५…