डोलराज रानाभाट (इमेज) चितवन, भदौ ३ । चितवनमा कोरोनाका कारण स्थिति थप जटिल बन्दै गएको छ । स्वास्थ्यकर्मीमा एकपछि अर्को गर्दै कोरोनाको संक्रमण देखिँदै जाँदा स्वास्थ्य सेवा अवरुद्ध छ भने उपचार नपाएर स्थानीयहरु समस्यामा छन् । देशमै नाम कहलिएको बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर सुनसान देखिन्छ । तर, बाहिर भने बिरामी लिएर होटलमा बसेकाहरु अस्पतालले…