काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण


Imagekhabar
२ भाद्र २०७७, मंगलवार १७:२२

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ २ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौंका १३८ जना, ललितपुरका ५० जना र भक्तपुरमा १७ जनामा गरी जम्मा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्