Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि

सुनसरी । धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि भएको छ । धरानमा मंगलबार मृत्यु भएका राजविराज ४ का २८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएका युवकको मंगलबार दिउँसो मृत्यु भएको थियो । राजविराजमा शव ल्याई स्वाब परीक्षण गर्दा बुधबार राति पोजेटिभ आएको जिल्ला स्वास्थ्य…