सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ८३ वर्षीय वृद्ध र मोरङगका ५६ वर्षीय पुरुष रहेका छन् । मोरङको बेलबारी–५ का पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । उनलाई यही भदौ ९ गते कोरोना संक्रमण…