Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो)

काठमाडौं, भदौ १२ । नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत देखिएको छ । संक्रमणका कारण आइसीयू र भेन्टिलेटरमा रहेकाहरुको संख्या बढेसँगै जोखिम थप बढेको देखिएको हो । पछिल्लो समय अरु रोग नभएका र कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्यासमेत बढेको छ । जसलाई विज्ञहरुले संक्रमण समुदायस्तरमा पुगिसकेको जनाएका छन् । यस्तै विषयमा इमेजकर्मी प्रज्ञा…