काठमाडौं । उच्च रक्तचाप भएका व्यक्तिका लागि यौन सम्पर्क घातक हुन सक्ने अध्ययनले देखाएको छ । बेलायतको लण्डनस्थित एक स्वास्थ्य अनुसन्धान केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकको परामर्श र आफ्नो रक्तचापको अवस्था हेरेर मात्र यौन सम्पर्क राख्न सुझाव दिएको छ । लिजा हेल्थ रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार…