Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही र अर्घाखाँची र तनहुंका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो । कात्तिक १ गतेसंक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका…