काठमाडौं, कात्तिक ९ । नेपालमा पछिल्लो २४ घन्टामा २,८५६ जना कोरोना संक्रमित थपिएका छन् । १२,३११ ओटा स्वाब नमुनाको 'पीसीआर' परीक्षण गर्दा १,०६७ महिला र १,७८९ पुरुष गरी २,८५६ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १,५३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या…