काठमाडौं, कात्तिक २ । सरकारले कोरोना भाइरस संक्रमित सबैको उपचार खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विपन्न, असाह्य, अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपङ्तीमा खटिएका स्वाथ्यकर्मी, कर्मचारी र सरसफाईमा काम गर्नेहरुको मात्र परीक्षण तथा नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ । अन्य व्यक्तिहरुले सबै किसिमका परीक्षण…