Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बुटवलमा कोरोनाबाट ५५ वर्षीय पुरुषको मृत्यु

लुम्बिनी, कात्तिक १४ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा यही कात्तिक १ गते कोरोना सङ्क्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको…