काठमाडौं, कात्तिक १६ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूले कोरोना संक्रमित बिरामीले धरौटी नराखे उपचार नगर्ने जनाएको छ । अस्पतालले एक सूचना निकाली सरकारको निर्देशनअनुरुप भर्ना लिनुपूर्व बिरामीले धरौटी अनिवार्य जम्मा गर्नुपर्ने जनाएको हो । कात्तिक १४ गतेदेखि लागू हुने गरी विरामीको अवस्था हेरेर शुल्क निर्धारण गरेको सूचनामा उल्लेख गरिएको छ । अस्पतालले…