Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर, सप्तरी र पर्साका एक एक पुरुषको रहेका छन् । उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षीय एक पुरुषका आज विहान बिराटनगर स्थित कोसी अंचल अस्पतालमा मृत्यु हो । केही दिन अघि देखि ज्वरो खोकि बाट बिरामी भएकि उनलाइ कार्तिक १३ गते…