न्यूयोर्क, कात्तिक २८ । अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणको दर चिन्ताजनकरुपमा बढ्दै गएको छ । महामारीको दोस्रो चरणमा न्यूयोर्क सिटीमा हाल संक्रमण दर ३ प्रतिशतको हाराहारीमा पुगेको छ । दुई साताअगाडिको तुलनामा संक्रमण दर ७७ प्रतिशतले बढेको हो । विस्तृत भिडियोमा हेर्नुहोस् https://www.youtube.com/watch?v=MVaXNNCs5fw