Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


५,२४२ जनाको परीक्षण गर्दा ८९९ जनामा संक्रमण, थप १५ जनाको मृत्यु

काठमाडौं, मंसिर २७ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार २४२ स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । थप १५ जनाको मृत्युपछिल्लो…