काठमाडौं, माघ ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमित संक्रमणमुक्त…