काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको आज एक बर्ष पुरा भएको छ । योबीचमा नेपालमा २ लाख ६८ हजारभन्दा बढी व्यक्ति संक्रमित हुँदा झन्डै २ हजारले ज्यान गुमाएका छन् । गत वर्षको माघ ९ गते चीनको वुहानबाट नेपाल आएका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । चीनमा पढेर नेपाल फर्किएका उनमा संक्रमण देखिएको २ महिना…