प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, माघ ११ । भारत सरकारले अनुदानमा दिएको कोरोनाको १० लाख डोज खोप आइतबारदेखि प्रदेशहरुमा वितरण सुरु भएको छ । माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । सरकारले माघ १४ गते बुधबारदेखि ७७ वटै जिल्लाको १ सय २० खोप केन्द्र र ६२ वटा अस्पतालवाट…