काठमाडौं, फागुन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमणमुक्त भएका…