Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कोरोना बीमा भुक्तानीमा समस्या हुनुमा प्रयोगशाला जिम्मेवारः स्वास्थ्य मन्त्रालय

काठमाडौं, फागुन ११ । सरकारले कोभिड–१९ परीक्षण गर्ने प्रयोगशालाको लापरवाहीले गर्दा कोरोना बीमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ । प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा नपठाउँदा समस्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दावी गरेको छ ।…