Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


काठमाडौं उपत्यकामा ५८ सहित १२० जना संक्रमित थपिए

काठमाडौं, फागुन २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्…