Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


भारतमा पाँच महिना यताकै उच्च कोरोना संक्रमित, नेपाल पनि जोखिममा

एजेन्सी । भारतमा पाँच महिनायताकै उच्च कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार भन्दा धेरै मानिसम कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो गत वर्ष अक्टोबर पछिकै सबैभन्दा उच्च संख्या हो । सोमबार थपिएको संक्रमितको संख्यासँगै भारतका कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख भन्दा धेरै…