Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पुनः कोरोना संक्रमण बढ्न थालेपछि अस्पतालहरुलाई तयारी अवस्थामा बस्न आग्रह

काठमाडौं, चैत १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः कोरोना संक्रमण बढ्ने संकेत देखिएको भन्दै सबै खाले भेला, सभा, जुलुस तथा जमघटहरु रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार यस्तो निर्देशन दिनुभएको हो । यस्तै संघ र प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई उपचारको…