Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सडक साघुराे हुँदा एम्बुलेन्सलाई आवतजावत गर्न सकस

टेकराज अवस्थी डडेल्धुरा । तराई पहाड जोड्ने नौ जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकाममा रहेको महाकाली राजमार्गमा दार्चुला गोकुलेश्वर, बैतडी जिल्ला, बझाङ्ग जिल्ला लगायत डडेल्धुराका बिभिन्न स्थानबाट बिरामीलाई थप उपचारका लागि लैजान आउने जाने एम्बुलेन्सलाई डडेल्धुरा सदरमुकाममा सडक साँघुरो हुँदा जाममा परेर बिरामीलाई सास्ती व्यहोरनु परेको छ । महाकाली राजमार्गमा दैनिक र पटकपटक जाम हुँदा आवतजावत…