एजेन्सी । हिड्ने बानी स्वास्थ्य लागि राम्रो मानिन्छ । पछिल्लो समयमा चिकित्सकहरु समेत हिडडुल गर्न सुझाव दिने गर्छन् । खासगरि खाना खाइसकेपछि १० मिनेट मात्र हिड्नु पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । आफ्नो शरीरको क्षमता अनुसार खाना खाएपछि १० देखि ३० मिनेट हिँड्ने सकिने अनुसन्धानले समेत बताएको छ । अनुसन्धानका अनुसार हिँड्दा क्यालोरी बर्न गरेर…