म्याग्दी । म्याग्दीको बेनी नगरपालिका बगरफाँटका युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ । कोटखोलास्थित खोप केन्द्रको भवनमा स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भएर उपचाररत १९ जना संक्रमितले सेवा पाएका छन् । संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा कोभिड सुरक्षा र स्वास्थ्य सामग्रीहरु पनि…