Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


छत्रपाटी चिकित्सालयलाई काठमाडौं महानगरले दियो दुईवटा भेन्टिलेटर

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाले बिहीबार छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ । मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभएको हो । यसैबिच अरनिको समाजले पनि अस्पताललाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गरेको…