कोरोना संक्रमणबाट डा. पशुपति रजौरियाको निधन • Image Khabar Image Khabar


कोरोना संक्रमणबाट डा. पशुपति रजौरियाको निधन


Imagekhabar
२० जेष्ठ २०७८, बिहीबार १५:००

कोरोना संक्रमणबाट डा. पशुपति रजौरियाको निधन

काठमाडौं, जेठ २० । कोरोना संक्रमणबाट डा. पशुपति रजौरियाको निधन भएको छ ।

डा. रजौरियाको ग्राण्डी अस्पताललमा उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रमण भएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो ।

डा. रजौरिया भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा काम गनुहुन्थीयो ।

३५ वर्षीय डा. रजौरियालाई २० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।

सुरुमा उहाँको युनिभर्सलमै उपचार भइरहेको थियो तर अवस्था जटिल भएपछि ग्रान्डीमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्