Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बर्दियामा जेठ मसान्तसम्म निषेधाज्ञा थप

बर्दिया । बर्दियामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले भारतबाट आउने सर्वसाधरणलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि निर्देशन दिएको छ । जिल्लाका ८ वटै पालिकामा संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले लकडाउन बढाएको हो । यस अवधिमा दैनिक उपभोग्य वस्तु…