Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


कोरोनाको खोप नपाउँदा लक्षित वर्ग मारमा

काठमाडौं, जेठ ३० । कारोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् । सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका नागरिकलाई लगाउन शुरु गरिएको भएपनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन् । कतिपय जिल्लामा…