काठमाडौं, असार ३ । कीर्तिपुर नगरपालिकामा विरामीहरुका लागि रगत सहज रुपमा उपलब्ध गराउन उद्देश्यले लाइफ सेभिंग भ्यान परियोजना सेवा शुरु भएको छ । कीर्तिपुरबाट शुरु भएको अभियानले विरामीको जीवन बचाउनका लागि घरमा रक्तदाताबाट रगत संकलन कार्य गर्दछ । रक्तदाता स्वयंसेवी ज्ञानुराजा महर्जनले यो अभियान विश्वमै पहिलो कीर्तिपुरबाट शुरु गरेको बताउनुभयो । बिरामीलाई रगतको अभाव भएमा…