काठमाडौं, असार ८ । सर्वोच्च अदालतले कोरोनाको पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी जरेको छ । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका…