Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सडक सञ्जाल टुटेपछि सुरक्षित डेलिभरीको चिन्तामा गर्भवती

दुर्गा आचार्य सिन्धुपाल्चोक । मेलम्ची र भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल बिच्छेद भएका गाउँका गर्भवती महिला स्वास्थ्यसंस्थासँगको पहुँच टुटेकाले कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा परेका छन् । बाढिले पुल बगाउने र कटान गरी यातायातका साधन चल्न नसक्ने गरी सडक बिगारेकाले सडक सम्पर्क बिच्छेद भएका गाउँका महिला कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा…