Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पछिल्लो २४ घण्टामा २ हजार ४४४ संक्रमित, ४२ जनाको मृत्यु

काठमाडौं, असार १४ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट…