Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बैतडी । रोटरी क्लब अफ थापाथलीले जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । क्लबले शनिबार १० लिटरका दुई थान अक्सिजन कन्सन्ट्रेन्टर हस्तान्तरण गरेको हो । अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएसँगै कोरोनाका जटिल बिरामीको उपचार सहजता आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीको विश्वास रहेको छ । जिल्ला अस्पतालमा हाल २५ थान अक्सिजन कन्सन्ट्रेटर…