Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


थप २९ सय ५ संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं, असार ३० । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २९०५ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनामा परीक्षण गर्दा २९०५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा ८१०८ जनाको पिसिआर परीक्षणबाट २०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४९१६ जनाको…