Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


जोन्सनको खोप लगाउन सुरु : १ लाख जोगिएकोमा युवा खुसी, वृद्ध भन्छन्- ‘अब त बाचिन्छ कि ?’

काठमाडौं । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको कोभ्याक्स कार्यक्रम अन्र्तगत अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि बुधबारसम्म लगाइँदैछ । १ डोज मात्र लगाए पुग्ने यो खोप १३ लाख जनसंख्यालाई लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । १५ लाख खोप ५० देखि ५४ वर्ष उमेर समूहभित्रका सबै व्यक्ति, पूर्ण तथा अति अशक्त अर्थात् अपाङ्गताको…