म्याग्दी । अहिले देशैभरि विभिन्न वर्ग, पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोना विरुद्धको खोप लगाइदै छ । सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । खोप केन्द्र नै स्थापना गरेर कोरोना विरुद्धको खोप अभियान चलिरहेको भएता पनि म्याग्दीका किसानहरुले भने खोप लगाउन नपाएको गुनासो गरेका छन् । सरसफाइकर्मीदेखि लिएर शरणार्थी र कार्यालय…