Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


अर्घाखाँचीमा कोरोना संक्रमण तीव्र, स्थानीय तह र प्रशासनलाई छैन नियन्त्रणको चासो

सागर महतअर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरमा तीव्र गतिमा कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि चुनौती बन्दै गएको छ । जिल्लामा निषेधाज्ञा जारी गरिएपनि संक्रमण झनै बढ्दो रहेको छ । अर्घाखाँचीमा पछिल्लो केहि दिन यता कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमण रोकथामको लागि गत साउन १६ गते देखि साउन ३० गते…