काठमाडौं, साउन २९ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ५८२ जनाको पीसीआर र एन्टिजेन विधिबाट परिक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७९९, ललितपुर १२८ र…