काठमाडौं, भदौ १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले स्क्रब टाइफसको पनि परीक्षण गराउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गरी मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएर परीक्षण गराउँदा नेगेभिट आए पनि स्क्रब टाइफसको परीक्षण गराउन आग्रह गरेको हो । एक प्रकारको किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफस देखिए उच्च…