Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं, भदौ ३१ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ११ जनाको मृत्यु भएको जनाएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । बिहीबार १५ सय ११ संक्रमित थपिएका छन् । जसमा ११ हजार २ सय ८ पीसीआर परीक्षणबाट १० दशमलव ४०…