कञ्चनपुर । कञ्चनपुरमा छ सय दुई जना कुपोषित बालबालिका भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले कुपोषित बालबालिकाको खोजीका लागि चलाइएको अभियानमा दुई महिनामा छ सय दुई जना कुपोषित बालबालिका फेला परेका हुन् । साउन र भदौमा चलाइएको दुई महिने अभियानमा ९५ जना बालबालिकामा कडा शिघ्रखालको कुपोषण र पाँच सय सात जना बालबालिकामा मध्यम शिघ्रखालको…