Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


सेवा अवधि थपे पनि महानिर्देशक विच्छा पदमा रहन नमिल्ने

प्रज्ञा तिमल्सीनाकाठमाडौं । सरकारले आगामी कार्तिक ६ गते अवकास प्राप्त गर्न लागेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी विच्छाको सेवा अवधि २ वर्ष थप गरेको छ । कान्ति वाल अस्पतालको निर्देशक रहेका डा. विच्छालाई सेवा अवधि सकिन तीन महिना बाँकी हुँदा १ वर्षदेखि कार्यरत १२औं तहका डा. दिपेन्द्ररमण सिहंलाई हटाएर विभागमा नियुक्त गर्यो । बालरोग…