Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


थप ७ सय ८५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज ७ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार १ सय ९५ जनामा गरिएको परीक्षणमा ६ दशमलव ४ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका मध्ये काठमाडौंमा १ सय ९१, ललितपुरमा ७८ र भक्तपुरमा २८ जना गरी उपत्यकामा २ सय ९५ जना रहेका…