Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


थप ६ सय ६२ जनामा कोभिड संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ६ सय ६२ जनामा कोभिड–१९ संक्रमित थपिएका छन् । ८ हजार ४ सय २६ जनाको परीक्षणमा ६ सय ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ५८ जना डिस्चार्ज भएका छन् । भक्तपुर २३, ललितपुर ३५ र काठमाडौंमा १ सय ९५…